शुक्रवार, 5 मार्च 2021

धैर्य गर्नै पर्ने रहेछ सरकार निदाउदासम्म.........

 

धैर्य गर्नै पर्ने रहेछ सरकार निदाउदासम्म

एउटा नेपाली सशक्त गजल सिर्जना ः

राती डुबेको घाम पुनः बिहान उदाउदासम्म,
धैर्य गर्नै पर्ने रहेछ सरकार निदाउदासम्म ।

प्यासले सबै तड्पि रहेछ पाउन एक घुट्को,
कोहि जीवित रहलान् र मेलम्ची आउदासम्म !

जान्न मन छ मुन्टो कता फर्काइ बस्याछ सरकार,
पानी अभावले देशवाशीलाई यसरी सताउदासम्म।

हामी जनता कति सोझा वेखबर भइ रह्यौँ,
मेलम्ची ल्याउछु भन्दै मन्त्रीले मूर्ख बनाउदासम्म।

फेरि भूकम्पै आउन पर्छ कि ज्वाला फुट्नु पर्छ,
काठमाडौँले पानीको सुलभ सुविधा पाउदासम्म !

राती डुबेको घाम पुनः बिहान उदाउदासम्म,
 धैर्य गर्नै पर्ने रहेछ सरकार निदाउदासम्म ।।।।

भिडियो को लागि तल क्लिक गर्नु होस्



हामी साथ दिनको लागि हामीलाई FOLLOW र हाम्रा पोस्टहरूलाई फेसबुक लगायत मिडियामा SHARE गरिदिनु होस् ।

।।।।।।। धन्यवाद ।।।।।।। 

यो पनि पढ्नु होस्ः  

सुन्दर चिजमा मात्रै पर्ने दुनियाँका नजर


यी रचनाहरू पनि पढेर मज्जा लिनु होस्ः  रचना

 




कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें

nepali gajal

नेपाली गजल अण्डा सक्कल भए पो चल्ला धेरै हुन्छ, हाम्रो देशमा त कामभन्दा हल्ला धेरै हुन्छ । बाँकी भिडियोमा हेर्नु होस्।  

यी पनि तपाईँलाई मन पर्न सक्छन्।