तिमीलाई बिर्सेर बाँचु म..........................
मायाको गजल।
नेपाली गजल ।।
मन छुने नेपाली गजलः
तिमीलाई बिर्सेर बाँचु म, यो हुनै सक्दैन ।
तिमीलाई रुवाई हाँसु म, यो हुनै सक्दैन ।।
सत्यता पालन गर्ने तिमी जस्ती देवीलाई,
छल गरेर ढाँटु म, यो हुनै सक्दैन ।
बल्ल जीवनमा देखा परेको खुसी लुटेर तिम्रो,
आँखामा बगाऊँ आँसु म, यो हुनै सक्दैन ।
तिमीलाई अपार माया दिने वचन दिइ सकेपछि,
अरुलाई दिलमा राखुँ म, यो हुनै सक्दैन ।।
तिमीलाई रुवाई हाँसु म, यो हुनै सक्दैन ।
तिमीलाई बिर्सेर बाँचु म, यो हुनै सक्दैन ।।
।।।। पुरा गजलको लागि तलको भिडियोमा क्लिक गर्नु होस् । 👇👇।।।।।
तपाईँको सल्लाह, सुझाव र प्रतिक्रियाको सदैव प्रतिक्षा गर्दछौँ।।
यसर्थ, लागि तलको कमेन्ट बक्समा प्रतिक्रिया छोड्न नछुटाउनु होला।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें