गीत लेबलों वाले संदेश दिखाए जा रहे हैं. सभी संदेश दिखाएं
गीत लेबलों वाले संदेश दिखाए जा रहे हैं. सभी संदेश दिखाएं

शनिवार, 8 मई 2021

download samikshya adhikari hit songs collection

Samikshya adhikari hit songs collection.
समिक्षा अधिकारीद्वारा स्वरबद्ध चर्चित गीतहरू



 

Play Audio

Download Audio

अडियो डाउनलोड गर्न  Play बटनको  ठाडो ... मा क्लिक  गर्नुस् अथवा तलको  Download बटनमा क्लिक गर्नुस्।



हाम्रा अन्य पोस्टहरू पढ्न र गीतसंगीत डाउनलोड गर्न तलको Home बटनमा क्लिक गर्नु होस्।


रविवार, 2 मई 2021

download rachana rimal songs collection

 Rachana Rimal Best Songs Collection

Nepali Songs

  1. उनको प्रिति पहिले हो कि                  
  2. एक चिम्टि सिन्दुरको नाता देऊ                                
  3. फोटो फिरिममा
  4. सुन न पियारी
  5. मिनेरल वाटर
  6. पहिलो पल्ट भेट हुदा 
  7. काफल गेडि 
  8. को सँग बोलु मनको
  9. फूल जस्तो जोवन 
  10. पर्खेर बसुँ
  11. पानी मिठो धाराको
  12. मेरो माया
  13. रुमाल चिनो
  14. तिमी बिना
  15. माया गर्छौ धेरै
  16. मैले गाउने गीतहरूमा
  17. झर्छौ तिमी सम्झनामा

Play Songs


बुधवार, 10 मार्च 2021

fulbute sari - Milan Newar song download for free


Nepali song
vocal: Milan Newar  
song: Fulbutte sari...                 

Play Song

मंगलवार, 9 मार्च 2021

tadha Bhaye pani (टाढा भए पनि) - asmita adhikari song


Nepali song
vocal: Asmita Adhikari

Play Song

कारण के थियो ?

तिमी, मदेखि टाढिनुको कारण के थियो,

मलाई यसरी चोट दिनुको कारण के थियो ?

 

 भाग्यले नै दिएको यो उपहार तिम्रो,

हरियाली खुशियाली सुन्दर संसार तिम्रो,

यसरी  आज उजाडिनुको कारण के थियो ?

 

 तिमीले नै माया गर्छु भनेकी हौ पहिले,

त्यति बेला तिम्रो दिल दुखाउन चाहिनँ मैले,

अहिले तिमी नै तर्किनुको कारण के थियो ?

  

नरसाउदै पानीको मूल डाँडा पाखाबाट,

मायाको किरण झुल्किने तिम्रा आँखाबाट,

आँसुका थोपा बर्सिनुको कारण के थियो ?

 

हिजोसम्म तिम्रै साथमा रहि बाँचु भन्थ्यौ,

तिमी संगै रोऊँ तिमी संगै हाँसु भन्थ्यौ,

पराइको दिलमा बास लिनुको कारण के थियो ?

 

अहिले मलाई तिमीले छोड्नु थियो भने,

यदि तिम्रो दिलमा कोहि अरु थियो भने,

मसँग तिमी नजिकिनुको कारण के थियो ?

 

 

 

मन छुने नेपाली गीति शब्दहरू:

रचना: क-बिनाको मनोज


FOLLOW us for more updates.


 


nepali gajal

नेपाली गजल अण्डा सक्कल भए पो चल्ला धेरै हुन्छ, हाम्रो देशमा त कामभन्दा हल्ला धेरै हुन्छ । बाँकी भिडियोमा हेर्नु होस्।  

यी पनि तपाईँलाई मन पर्न सक्छन्।