शनिवार, 3 अप्रैल 2021

अर्कीलाई यसरी माया गर्नु भनी सिकाएर गई

 उनी जीवनमा आई अनि संगै निदाएर गई,

एउटी केटीको चाहना कस्तो हुन्छ बुझाएर गई

उनी साथमा हुदा आफू कच्चा खेलाडी थिएँ,

अर्कीलाई यसरी माया गर्नु भनी सिकाएर गई 

 

।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।

 

मित्रता घनिष्ठ बन्दै गाछ गाँजाको बोटसँग,

सम्बन्ध केहि रहेन तिमीले दिएको चोटसँग,

तिम्ले सोँच्यौ होला म सधै प्रेम तिम्लाई मात्रै गर्छ,

चक्कर चल्याछ अचेल मेरो रक्सी र चुरोटसँग

 

।।।।।।।।।।।।। नेपाली मुक्तक।।।।।।।।।।।। 


my feelings for you

.......................................................................................

शुक्रवार, 2 अप्रैल 2021

शंका धेरै गरे मनमा पिर बन्छ हजुर - सायरी



दूधमा यदि चामल मिले खिर बन्छ हजुर
शंका धेरै गरे मनमा पिर बन्छ हजुर
भाग्य भन्छन् सबै मान्छे, यसकै भर पर्छन्,
तिमी जस्ती परी मिले पो तक्दिर बन्छ हजुर 

😊😊

नेपाली सायरी




nepali gajal

नेपाली गजल अण्डा सक्कल भए पो चल्ला धेरै हुन्छ, हाम्रो देशमा त कामभन्दा हल्ला धेरै हुन्छ । बाँकी भिडियोमा हेर्नु होस्।  

यी पनि तपाईँलाई मन पर्न सक्छन्।