रविवार, 7 मार्च 2021

कसैले तिम्रो कुरा काटेको सहन सक्दिन

 बतास बनि वरिपरि वहन सक्दिन

कसैले तिम्रो कुरा काटेको सहन सक्दिन 

मेरो याद कति आउछ भनि सोध्छ्यौ तिमी,

तिमीलाई नसम्झी एक पल पनि रहन सक्दिन 


यो भिडियो पनि हेर्नु होस्

हाम्रा अन्य पोस्टहरु पनि पढ्नु र सेयर गर्नु होला ।

सुन्दर चिजमा मात्रै पर्ने दुनियाँका नजर



कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें

nepali gajal

नेपाली गजल अण्डा सक्कल भए पो चल्ला धेरै हुन्छ, हाम्रो देशमा त कामभन्दा हल्ला धेरै हुन्छ । बाँकी भिडियोमा हेर्नु होस्।  

यी पनि तपाईँलाई मन पर्न सक्छन्।